Logo बिहिवार, आश्विन १ गते २०८३
images

चितवन भरतपुरमा ब्राईट स्कुल सफ्टवेयरले सेमिनार गर्दै

चितवन भरतपुरमा ब्राईट स्कुल सफ्टवेयरले सेमिनार गर्दै

  • 3.2K
    SHARES

  • चितवन भरतपुरमा ब्राईट स्कुल सफ्टवेयरले सेमिनार गर्दै

    बुटवल,फागुन ९ ।

    ब्राईट स्कुल सफ्टवेयरले चितवन भरतपुरमा सेमिनार गर्ने भएको छ ।  ब्राईट अफिस सिस्टम्स प्रालिले उत्पादन गरेको ब्राईट स्कुल सफ्टवेयरबारेमा जानकारी गराउनका लागि सो कार्यक्रम गरिएको प्रालिका  प्रमुख कार्यकारी अधिकृत लक्ष्मण गौतमले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो ।

    सेमिनार फागुन १२ गते हुने छ । यो सफ्टवेयरहरु बिद्यालय तथा क्याम्पसमा प्रयोग हुने छ ।

    भरतपुर गाडेन रिसोर्टमा हुने  सेमिनारमा सरकारी तथा संस्थागत बिद्यालयका प्रधानाध्यापक र लेखापाललाई बिद्यालयमा टेक्नोलोजी प्रयोग कसरी गर्ने भन्ने बारेमा सहजीकरण गराइने छ ।

     बिद्यालयलाई कसरी डिजिटल गराउने बिद्यालय, अभिभाबक , शिक्षक, विद्यार्थीलाई कसरी कनेक्ट गर्ने भनेर सिकाइने प्रालिका  प्रमुख प्राविधिक अधिकृत सुमन गौतमले जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology