बुटवल, फागुन ८।
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री भण्डारीलाल अहिरको आज शपथ हुने भएको छ । जसपा नेपालको दलका नेतासमेत रहेका अहिर आइतबार कृषि तथा भूमि व्यवस्था मन्त्री बनेका थिए ।
प्रदेश प्रमुखको कार्यालयले उनको शपथ दिउँसो दिलाउने गरी तयारी सुरु गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)