Logo मंगलवार, श्रावण १२ गते २०८३
images

महाशिवरात्री तयारी : तिनाउ ३ पाल्पामा रहेको सिद्धबाबा मन्दिर झकिझकाउ

महाशिवरात्री तयारी : तिनाउ ३ पाल्पामा रहेको सिद्धबाबा मन्दिर झकिझकाउ

  • 2.0K
    SHARES

  • महाशिवरात्री तयारी : तिनाउ ३ पाल्पामा रहेको सिद्धबाबा मन्दिर झकिझकाउ

    बुटवल ,फागुन ५ ।

    यसबर्षको महाशिवरात्री पर्वका लागि तिनाउ ३ पाल्पामा अवस्थित सिद्धबाबा मन्दिर झकिझकाउ पारिएको छ । भोलि महादेवको पूजाअर्चना गरेर शिवरात्री विशेष ढंगले मनाउने परम्परा रहेको छ। देशैभरका शिव मन्दिरमा श्रद्धालुको भीड लाग्ने गर्दछ।

    महाशिवरात्रीमा साधु, सन्त एवम् भक्तजनदेखि छिमेकी मुलुक भारत, श्रीलंका लगायतका देशबाट पनि सिद्धबाबा मन्दिर  दर्शन गर्न आउने गर्दछन् । यहाँ बिहान ३ बजेदेखि पूजाअर्चना शुरु हुन्छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology