Logo बिहिवार, आश्विन १ गते २०८३
images

राष्ट्रपति भण्डारी  आज दाङ जाँदै, पाँचबर्ष अघि बनेको आयुर्वेद शिक्षण भवन उद्घाटन गर्ने

राष्ट्रपति भण्डारी  आज दाङ जाँदै, पाँचबर्ष अघि बनेको आयुर्वेद शिक्षण भवन उद्घाटन गर्ने

  • 1.0K
    SHARES

  • राष्ट्रपति भण्डारी  आज दाङ  जाँदै, पाँचबर्ष अघि बनेको आयुर्वेद शिक्षण भवन उद्घाटन गर्ने

    दाङ,फागुन ३ ।

    राष्ट्रपति विद्यादेवी भण्डारी  आज दाङ आउने भएकी छन् । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उनी यहाँ आउन लागेकी हुन्। 

    नेपाल संस्कृत विश्वविद्यालयको पत्रकार भेटघाटको कार्यक्रममा विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले आज राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षण भवनको समुद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । 

    रु २४ करोड ७२ लाख ३८ हजार चार सय ६६ लागतमा २०७४ साल असारमा भवन निर्माण सम्पन्न भएको थियो । निर्माण कम्पनीले विसं २०७४ मङ्सिर ३ गते आयुर्वेद अध्ययन संस्थालाई भवन हस्तान्तर गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology