Logo मंगलवार, श्रावण १२ गते २०८३
images

हाेम आइसोलेशनबाटै डा. बाबुराम र हिसिलाले जिते कोरोना

हाेम आइसोलेशनबाटै डा. बाबुराम र हिसिलाले जिते कोरोना

  • 2.5K
    SHARES

  • हाेम आइसोलेशनबाटै डा. बाबुराम र हिसिलाले जिते कोरोना

    बुटवल,मंसिर ७- 

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र हिसिला यमीले कोरोना जितेका छन् । उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।  जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष समेत रहेका डा. भट्टराई र उनकी श्रीमती हिसिला यमी कोरोना संक्रमण भएपछि लगभग एक महिना आइसोलेशनमा बसेका थिए ।

    यसअघि तीन पटकसम्म स्वाब परिक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो। डा।भट्टराईले फेसबुकमा लेखेका छन्- कोरोनास‌ंग युद्धविराम गरियो ,रिपोर्ट प्राप्त गरियो ! सबैलाई मुरीमुरी धन्यवाद !

    उनलाइ कात्तिक ८ गते कोरोना पोजेटिभ देखिएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology