Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलको नयाँ बसपार्क अगाडि ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

बुटवलको नयाँ बसपार्क अगाडि ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

  • 3.1K
    SHARES

  • बुटवलको नयाँ बसपार्क अगाडि ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

    बुटवल,मंसिर ७-

     बुटवलको नयाँ बसपार्कमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिकाका ३३ वर्षीय मानबहादर सोती रहेका छन् ।

    बसपार्क अगाडि आइतबार दिउँसो ४ बजे लु २ ख १९०५ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवारी मानबहादुर गम्भीर घाइते भएका थिए ।

    उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्‍याइए पनि अस्पतालले मृत घोषणा गरेको थियो । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology