Logo बिहिवार, आश्विन १ गते २०८३
images

सङ्घीय संसद्का दुवै सदनको बैठकलाई आज राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने

सङ्घीय संसद्का दुवै सदनको बैठकलाई आज राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने

  • 1.2K
    SHARES

  • सङ्घीय संसद्का दुवै सदनको बैठकलाई आज राष्ट्रपति  भण्डारीले सम्बोधन गर्ने

    काठमाडौँ,माघ २७ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्नुहुने भएको छ। संसद् सचिवालयका अनुसार संयुक्त बैठकलाई उहाँले शुक्रबार अपराह्न ३ बजे सम्बोधन गर्नुहुनेछ। 

    संविधानको धारा ९५ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त बैठकमा सम्बोधन गर्नुहुने र राष्ट्रपतिको सम्बोधनपछि सदनले धन्यवाद प्रस्ताव पारित गर्नेछ। त्यसको लगत्तै ५ बजे दुवै सदनको छुट्टाछुट्टै बैठक बस्ने कार्यसूची तय भएको छ।    

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology