Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को आठौं अधिवेशन टेक्ससको ह्युस्टनमा हुने

नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को आठौं अधिवेशन टेक्ससको ह्युस्टनमा हुने

  • 1.3K
    SHARES

  • नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को आठौं अधिवेशन टेक्ससको ह्युस्टनमा हुने

    अमेरिका, माघ ९ ।

    नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को आठौं अधिवेशन तथा १६औँ साधारण सभा टेक्ससको ह्युस्टन सहरमा हुने भएको छ ।

    सल्लाहकारसहित नेजा कार्यसमितिको जनवरी १६, २०२३ मा बसेको बैठकले सङ्घको साधारण सभा यही २०२३ मे महिनाको २० र २१ गते ह्युस्टनमा गर्ने निर्णय गरेको महासचिव सुरज भण्डारीले बताए । 

    सङ्घका अध्यक्ष विकासराज न्यौपानेको अध्यक्षतामा बैठक बसेको थियो । सङ्घको १५औँ साधारण सभा क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा भएको थियो । यसअघि सङ्घको चौथो अधिवेशन २०१४ मा ह्युस्टनमा सम्पन्न भएको थियो ।nejaa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology