Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

  • 1.1K
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

    काठमाडौं,माघ ९ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। सोमबार बिहान दुई जनाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको  प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

    नेकपा एमालेबाट गठबन्धनका साझा उम्मेदवार रहेका घिमिरे माओवादी केन्द्र लगायत दलको समर्थनमा बिहीबार सभामुख पदमा निर्वाचित भएका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology