Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

  • 2.9K
    SHARES

  • पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

    बुटवल,मंसिर ५ - 

    पाल्पामा कोरोना संक्रमणबाट पाल्पामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । शुक्रबार थप एक जनाको मृत्यु भएको हाे  ।

    रामपुर नगरपालिका–५, रामपुरकी ५४ वर्षीय महिलाको उपचारका क्रममा शुक्रबार लुम्विनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो । कार्तिक २० गते कोरोना पोजेटिभ पुष्टि भएको थियो । 

    रामपुरमै होम आईसोलेशनमा बसेकी महिलालाई बिहीबार स्वास्थ्यमा थप समस्या देखिएपछि लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका लागि ल्याइएको थियो ।

    मधुमेह र उच्च रक्तचापको बिरामी रहेको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology