Logo मंगलवार, श्रावण १२ गते २०८३
images

६४३ पीसीआर परीक्षणबाट ९ जनामा कोरोना पुष्टि

६४३ पीसीआर परीक्षणबाट ९ जनामा कोरोना पुष्टि

  • 1.4K
    SHARES

  • ६४३ पीसीआर परीक्षणबाट ९ जनामा कोरोना पुष्टि

    बुटवल,पुस २९ ।

    पछिल्लो २४ घण्टामा ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार ६४३ पीसीआर परीक्षणबाट ९ जनाको कोरोना पुष्टि भएको हो । ७३४ एन्टिजेन परीक्षण गर्दा कसैमा संक्रमण नदेखिएका मन्त्रालयले जनाएको छ। 

    २४ घण्टामा जम्मा परीक्षण १३७७ भएको छ ।  हिजोको भन्दा आज नयाँ संक्रमितको संख्या दोब्बर बढी हो । हिजो २०२३ परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको थियो । 

    स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा ४ जना कोरोनामुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या २८ पुगेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology