Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रधानमन्त्री ओलीले तीन दिनमा तीनपटक भेटे राष्ट्रपतिलाइ

प्रधानमन्त्री ओलीले तीन दिनमा तीनपटक भेटे राष्ट्रपतिलाइ

  • 3.5K
    SHARES

  • प्रधानमन्त्री ओलीले  तीन दिनमा तीनपटक भेटे राष्ट्रपतिलाइ

    बुटवल,मंसिर ४ -

    नेकपाभित्रको विवाद बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसँग भेटघाटको क्रम बाक्लिन थालेको छ । पछिल्लो तीन दिनमा प्रधानमन्त्रीले राष्ट्रपतिसँग गर्नुभएको आज बिहानको भेट तेस्रो हो ।

    प्रधानमन्त्रीले आज बिहान पौने एघार देखि मध्यान्ह झण्डै साढे १२ बजेसम्म शीतल निवासमा राष्ट्रपतिसँग भेट गर्नुभएको हो ।

    प्रधानमन्त्री र राष्ट्रपतिबीच हिजो दिउँसोको सचिवालय बैठकको निर्णय,नेकपाभित्रको पछिल्लो राजनीतिक अवस्था र आगामी रणनीतिको बारेमा छलफल भएको बताइन्छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology