Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

  • 1.0K
    SHARES

  • राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

    काठमाडौं,पुस २४ ।

    निर्वाचन आयोगले आउँदो माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताको निम्ति आह्वान गरिएको छ । 

    आज एक सूचना जारी गर्दै आयोगले यही पुस २५ देखि २८ गतेभित्र दल दर्ता गराउन आग्रह गरेको हो ।लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रियसभा सदस्य एक पदका लागि उपनिर्वाचन हुन लागेको आयोगले जनाएको छ ।election_MW8J3iDzPx.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology