Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाली कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनित

नेपाली कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनित

  • 1.6K
    SHARES

  • नेपाली कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनित

    बुटवल,पुस १९ ।

    नेपाली कांग्रेसका सांसद् रमेश लेखक प्रतिनिधि सभाको मुख्य सचेतक पदमा मनोनित भएका छन् ।

    नेपाली कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४ ) को धारा १३ को उपधारा (१) बमोजिम लेखकलाई प्रतिनिधि सभाको मुख्य सचेतक पदमा मनोनयन गरेका हुन् ।

    Press-Release-2079.9.19--Cheif-Whip_6vAbIlooiy.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology