Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अर्घाखाँचीमा भदौ २४ गते मध्यरातसम्म लम्ब्याइयाे लकडाउन

अर्घाखाँचीमा भदौ २४ गते मध्यरातसम्म लम्ब्याइयाे लकडाउन

  • 3.8K
    SHARES

  • अर्घाखाँचीमा भदौ २४ गते मध्यरातसम्म लम्ब्याइयाे लकडाउन

    बुटवल,भदौ १७ – 

    अर्घाखाँचीमा लकडाउनको अवधि थप गरिएको छ।थपिएकाे नया सूचि अनुसार अब  भदाै २४ गते राती १२ बजेसम्मका  लकडाउन हुनेछ ।

    बुधबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र [ डिसीसीएमसी] को बैठकले भदौ २४ गते राती १२ बजेसम्म लकडाउन थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिए। 

    सिमाना जोडिएका छिमेकी जिल्ला रुपन्देही, कपिलवस्तुमा दैनिक कोरोना संक्रमितको संख्या बढिरहेको र अर्घाखाँचीमा पनि समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि लकडाउन थपिएको उनले बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology