Logo बिहिवार, आश्विन १ गते २०८३
images

क्यान महासंघको अध्यक्षमा रणजित कुमार पोदार चयन

क्यान महासंघको अध्यक्षमा रणजित कुमार पोदार चयन

  • 1.7K
    SHARES

  • क्यान महासंघको अध्यक्षमा रणजित कुमार पोदार चयन

    बुटवल,पुस १३ ।

    कम्प्यूटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) को अध्यक्षमा रणजित कुमार पोदार चयन भएका छन् । खुशल रेग्मी – वरिष्ठ उपाध्यक्ष, राजेन्द्रप्रसाद अर्याल – उपाध्यक्ष, सरिता सिंह – उपाध्यक्ष, हर्क बहादुर सेटि – उपाध्यक्ष, धु्रव राज शर्मा (सुदिप) – उपाध्यक्ष, चिरञ्जीवी अधिकारी – महासचिवमा चयन भएका हुन ।

    यस्तै नविन जोशी – कोषाध्यक्ष, सचिवहरुमा सुमन लाल प्रधान, बुद्ध रत्न मानन्धर, ई प्रताप सापकोटा, भुपाल दास श्रेष्ठ, नारायण प्रसाद श्रेष्ठ, भूपेन्द्र मैनाली, कर्णराज पनेरू चयन भएका हुन ।

    यस्तै कार्यकारिणी सदस्यहरुमा विश्व राम बलामी, अग्मा मालाकार, सिर्जना श्रेष्ठ, सुभास खड्का, विक्रम सिंह, दिव्य तारा शाक्य, निरन्जन पटेल, केशव प्रसाद भट्टराई, हेमपाल श्रेष्ठ,  मिना अर्याल, ठाकुर कुमार श्रेष्ठ, उमेश रघुबंशी, दिपक साह, सरिता न्यौपाने, शेखर नाथ दुलाल, सरूना श्रेष्ठ, चिन्तामणि बास्तोला, तुलसीराम पाण्डे, डा अभिजीत गुप्ता, दिपेन्द्र पौडेल, मनिराज पाण्डे, राम किशोर रावल, राजु कट्टेल, रीना श्रेष्ठ चयन भएका हुन ।

    यस्तै मनोनित सदस्य भानुभक्त शर्मा तथा लेखासमिति संयोजकमा प्रभात श्रेष्ठ, सदस्यहरुमा हृदय मान श्रेष्ठ र विक्रान्त कार्की निर्वाचित भएका हुन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology