Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनको लागि मतदान सुरु

नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनको लागि मतदान सुरु

  • 1.5K
    SHARES

  • नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनको लागि मतदान सुरु

    काठमाडौं,पुस ६ ।

    नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनको लागि मतदान सुरु भएको छ ।सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आज बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान केही ढिला भएको हो ।

    बुथमा मोबाइल लैजान दिनेरनदिने भन्ने विषयमा विवाद हुँदा मतदान केही समय ढिलो सुरु भएको हो । बुथमा मोबाइल लैजान नदिने सहमितपछि मतदान सुरु भएको छ । दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन् ।

    संस्थापनइतर समूहले महामन्त्री थापालाई साझा उम्मेदवार बनाएसँगै दलको नेताका लागि देउवा र थापाबीच प्रतिस्पर्धा हुने भएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology