Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एमाले संसदीय दलको नेतामा केपी शर्मा ओली चयन

एमाले संसदीय दलको नेतामा केपी शर्मा ओली चयन

  • 1.5K
    SHARES

  • एमाले संसदीय दलको नेतामा केपी शर्मा ओली चयन

    काठमाडौं,पुस ५ ।

    नेकपा एमालेको संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् ।

    उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा ओली दलको नेतामा निर्विरोध चयन भएको सांसद पदम गिरीले जानकारी दिए ।

    संसदीय दलको बैठक कमलादीस्थित प्रज्ञा भवनमा बसेको थियो ।संसदीय दलको बैठकले एमालेलाई लोकप्रिय मतमा पहिलो दल बनाएकोमा सम्पूर्ण मतदातालाई धन्यवाद दिएको गिरीले बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology