Logo बिहिवार, आश्विन १ गते २०८३
images

तस्करी गरेर नवलपरासी पुर्याइएका २९ वटा गाइ-गोरु नियन्त्रणमा

तस्करी गरेर नवलपरासी पुर्याइएका २९ वटा गाइ-गोरु नियन्त्रणमा

  • 4.3K
    SHARES

  • तस्करी गरेर नवलपरासी पुर्याइएका २९ वटा गाइ-गोरु नियन्त्रणमा

    बुटवल,मंसिर १-

    रुपन्देहीको सेमराबजारबाट तस्करी गरेर नवलपरासी पुर्याइएका २९ वटा गाइगोरु नियन्त्रणमा लिइएको छ । २० गाइ र ९ गोरु नियन्त्रणमा लिएर कामधेनु गौशाला ल्याएर सुरक्षित राखिएको गोब्रती योगी सोमराजले बताउनुभयो ।

    ती गाइगोरुलाइ तस्करले झापा हुदै बंगालादेश पुर्याउन लागेको जानकारी पछि कामधेनु गौशालाका संरक्षक योगी सोमराजले नवलपरासी पुगेर ती एक गाडीसहित सबै गाइबस्तु फिर्ता ल्याइएको बताउनुभयो ।

    गाइतिहारकै दिन राती ति बस्तुहरु तस्तकरले बंगालादेश लैजान लागेका थिए । ट्रक र चालक समेत नियन्त्रणमा राखिएकाे छ ।taskari gai.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology