Logo बिहिवार, आश्विन १ गते २०८३
images

पश्चिम नवलपरासीमा १२ जना जुवाडे नियन्त्रणमा

पश्चिम नवलपरासीमा १२ जना जुवाडे नियन्त्रणमा

  • 2.4K
    SHARES

  • पश्चिम नवलपरासीमा १२ जना जुवाडे नियन्त्रणमा

    बुटवल,मंसिर १-

    पश्चिम नवलपरासीमा प्रहरीले जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ ।

    बर्दघाट नगरपालिका २ चिसापानीमा रहेको धु्रव भण्डारीको रोयल कटेज होटेलबाट प्रहरीले होटल सञ्चालक सहित १२ जनालाई पक्राउ गरेको हो ।

    प्रहरीले उनीहरुको साथबाट ३ लाख ८७ हजार ९ सय ६५ रुपैया नगद, ४ बुक तास बरामद गरेको जनाएको छ ।

     पक्राउ परेका सबैलाई अनुसन्धान थाली कारवाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology