Logo बिहिवार, आश्विन १ गते २०८३
images

विश्वकप फुटवल : तेस्रो स्थानको लागि आज मोरक्को र क्रोएसिया भिड्ने

विश्वकप फुटवल : तेस्रो स्थानको लागि आज मोरक्को र क्रोएसिया भिड्ने

  • 1.0K
    SHARES

  • विश्वकप फुटवल : तेस्रो स्थानको लागि आज मोरक्को र क्रोएसिया भिड्ने

    कतार,पुस २ ।

    कतारमा जारी फिफा विश्व कपको तेस्रो स्थानको लागि आज मोरक्को र क्रोएसिया खेल्दैछन् ।

    खेल आज बेलुका पौने ९ बजे कतारको खालिफा स्टेडियममा सुरु हुनेछ । सेमिफाइनलमा मोरक्को फ्रान्ससँग २–० गोलले पराजित भएको थियो ।

    यस्तै, क्रोएसिया अर्जेन्टिनासँग ३–० ले हारेको थियो । क्रोएसिया र मोरक्कोले समूह चरणमा गोलरहित बराबरी खेलेका थिए । विश्व कपको उपाधिको लागि भोलि फ्रान्स र अर्जेन्टिना खेल्दैछन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology