Logo बिहिवार, आश्विन १ गते २०८३
images

द ब्रिटिस कलेजको दीक्षान्त समारोह सम्पन्न 

द ब्रिटिस कलेजको दीक्षान्त समारोह सम्पन्न 

  • 1.1K
    SHARES

  • द ब्रिटिस कलेजको दीक्षान्त समारोह सम्पन्न 

    काठमाडौं,पुस १ ।

    द ब्रिटिस कलेजले दोस्रो दीक्षान्त सामारोह २०२२ सम्पन्न गरेको छ ।

    दोस्रो दीक्षान्त समारोहमा लिड्स बेकेक्ट युनिभर्सिटीबाट एमएससी आईटी उत्तीर्ण गरेका विद्यार्थी र द युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्डका विद्यार्थीहरुलाई दीक्षित गरिएको कलेजले जनाएको छ ।

    दीक्षान्त समारोहमा द ब्रिटिस कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेल, औद्यागिक सल्लाहकार, बोर्डका सदस्यहरु वीरेन्द्रराज पाण्डे, प्रचण्डमान श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।

    कार्यक्रममा ब्रिटिस कलेजकी प्रिन्सिपल मेरी विसप र कलेज अफ विजनेश एण्ड लकी इन्टरनेशनल पार्टनरसिप प्रमुख प्याट्रिसिया भोइडेनले भिडियो सन्देश पठाएका थिए । त्यस्तै बीबीएबाट दीक्षित भएका निरज प्रताप शाह, एमएसई आईटीबाट दीक्षित भएका तरुण खत्रीले आफ्नो मन्तव्य राखेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology