बुटवल,मंसिर २४ ।
रुपन्देही लनटेनिस संघको दोस्रो साधारण सभा तथा अधिवेशनबाट गोपाल ज्ञवालीको अध्यक्षतामा आठ सदस्यीय नयाँ नेतृत्व निर्वाचन भएको छ।
शनिबार सम्पन्न अधिवेसनबाट संघको उपाध्यक्षमा डा मनोज ढुंगाना, सचिव सबिर मिया, कोषाध्यक्ष विष्णु प्रसाद चापागाईं, सदस्यहरुमा मनोज नेपाल, डा. टिकाराम घिमिरे, लक्ष्मी पौडेल अर्याल, सोम राना चयन भएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)