Logo मंगलवार, श्रावण १२ गते २०८३
images

यी हुन् नेकपा एसका नौ समानुपातिक प्रदेश सांसदहरु

यी हुन् नेकपा एसका नौ समानुपातिक प्रदेश सांसदहरु

  • 1.9K
    SHARES

  • यी हुन् नेकपा एसका नौ समानुपातिक प्रदेश सांसदहरु

    काठमाडौं,मंसिर २४ ।

    राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा एकीकृत समाजवादीले समानुपातितर्फ प्रदेशमा पाएको ९ सांसदको चयन गरेको छ । माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एसले प्रदेशतर्फ भने समानुपातिकमा ९ सिट पाएपछि उनीहरुको नामावली टुंगो लगाएको हो । 

    एकीकृत समाजवादीले बागमती प्रदेशमा काठमाडौंकी ओमकुमारी श्रेष्ठ र धादिङकी मायादेवी श्रेष्ठलाई चयन गरेको छ । प्रदेश १ मा विद्या चाम्लिङ, मधेस प्रदेशमा धनुषाका रत्नेश्वर गोइत, रौतहटकी किशोरी देवी र बाराकी लक्ष्मीदेवी चयन भएका छन् ।

    यस्तै लुम्बिनी प्रदेशमा भगवती अधिकारी घिमिरे, कर्णालीमा कल्याणी खड्का र सुदूरपश्चिम प्रदेशमा कञ्चनपुरकी माया पन्तको नाम चयन गरेको हो ।

    यी समाचार पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology