Logo मंगलवार, श्रावण १२ गते २०८३
images

यी हुन् प्रतिनिधि सभामा एमालेका ३४ समानुपातिक सांसद (सूचीसहित)

यी हुन् प्रतिनिधि सभामा एमालेका ३४ समानुपातिक सांसद (सूचीसहित)

  • 2.4K
    SHARES

  • यी हुन्  प्रतिनिधि सभामा एमालेका ३४ समानुपातिक सांसद (सूचीसहित)

    काठमाडौं,मंसिर २४ ।

    नेकपा एमालेले प्रतिनिधि सभातर्फको समानुपातिकका लागि ३४ जनाको नाम टुंगो लगाएको छ । आज बसेको एमालेको सचिवालय बैठकले ३४ जनाको नाम टुंगो लगाएको हो । 

    बैठकपछि पत्रकारहरूलाई निर्णय बारे जानकारी दिँदै एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगलाई पहिला नै बुझाएको सूचीमा कुनै पनि हेरफेर नगरिएको बताए । 

    पार्टी कार्यालय च्यासलमा बसेको बैठकले २२ महिला र १२ पुरुष गरी ३४ सांसदको नाम टुंग्याएको प्रचार विभाग प्रमुख गुरुङले बताए । 

    एमालेको समानुपातिक सूचीमा विवादित छविका (नेपालमा होलीवाइन काण्डका नाइके ) एकनाथ ढकालसमेत अटाएका छन् ।

    सूची हेराैँ:-

    आदिवासी–जनजातितर्फ १४ जना 
    देवीप्रसाद भट्टचन
    हेमराज राई
    कालुराम राई
    नैनकला थापा मगर
    सूर्यकुमारी श्रेष्ठ
    उर्मिला थेवे
    इश्वरी घर्ती
    रणकुमारी बलम्पाकीमगर
    शान्ति श्रेष्ठ
    सरस्वती सुब्बा 

    खस आर्य पुरुषतर्फ ३ जना 
     रघुजी पन्त
    एकनाथ ढकाल
    दयालबहादुर शाही 

    महिलातर्फ ८ जना
    मेनुकाकुमारी पोखरेल
    सरिता भुसाल
    शोभा ज्ञवाली 
    बिजुला रायमाझी 
    निर्मला कोइराला 
    सम्झना थपलिया 
    दीपा शर्मा
    सुनिता बराल

    थारु कोटातर्फ २ जना
    आश्माकुमारी चौधरी 
    शान्ति चौधरी 

    दलिततर्फ ५ जना

    ईश्वरबहादुर रिजाल
    प्रभू हजारा पाशवान
    चन्द्रबहादुर विश्वकर्मा
    रुक्मिनी राना बराइली 
    हर्कमाया विश्वकर्मा

    मधेसीतर्फ ५ जना
     गंगाप्रसाद यादव
    अमृत राजवंशी
    विना देवी 
    अमृतादेवी अग्रहरी 
    प्रतिक्षा तिवारी मुखिया

    मुस्लिमतर्फ एक
    सराज अहमद फारखी

    यी समाचार पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology