Logo बिहिवार, आश्विन १ गते २०८३
images

देशभर थप १४७७ जनामा कोरोना संक्रमण पुष्टि, २४ घण्टामा थप ६ जनाले ज्यान गुमाए

देशभर थप १४७७ जनामा कोरोना संक्रमण पुष्टि, २४ घण्टामा थप ६ जनाले ज्यान गुमाए

  • 3.2K
    SHARES

  • देशभर थप १४७७ जनामा कोरोना संक्रमण पुष्टि, २४ घण्टामा थप ६ जनाले ज्यान गुमाए

    बुटवल,कार्तिक ३०- 

    बिगत २४ घण्टामा देशभर थप १४७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २७९८ जना निको समेत भएका छन् । 

    मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७७६ पुगेको छ भने निको हुनेको संख्या १ लाख ७३ हजार ४३० पुगेको छ ।यस्तै हाल देशभर ३५ हजार १२५ जना सक्रिय संक्रमित रहेका छन् भने मृतकको संख्या १२२१ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट थप ६ जनाले ज्यान गुमाएका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology