Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस उप सभापति खड्का र नेकपा एसका अध्यक्ष नेपालविच भेटवार्ता

कांग्रेस उप सभापति खड्का र नेकपा एसका अध्यक्ष नेपालविच भेटवार्ता

  • 1.6K
    SHARES

  • कांग्रेस उप सभापति खड्का र नेकपा एसका अध्यक्ष नेपालविच भेटवार्ता

    काठमाडाैँ,मंसिर १७ ।

    नेपाली कांग्रेसका उप सभापति पूर्णबहादुर खड्का र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविच भेटवार्ता भएको छ ।

    भेटमा दुवै नेता प्रतिनिसभा सदस्यमा निर्वाचित भएकोमा एक अर्कालाई बधाई दिनुभयो । भेटमा निर्वाचनको समिक्षा समेत भएको छ ।

    साथै वर्तमान सत्ता गठवन्धनलाई नयाँ सरकार बनाउन पनि निरन्तरता दिने र अरु दलहरूलाई पनि गठवन्धनमा सहभागी गराउन पहल गर्ने  गरि सकारात्मक  छलफल भएको उप सभापति खड्काको निजी सचिवालयले जानकारी दिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology