Logo मंगलवार, श्रावण १२ गते २०८३
images

स्याङ्जा क्षेत्र नं २ को मतगणना जारी,धनराजको अग्रता कायमै

स्याङ्जा क्षेत्र नं २ को मतगणना जारी,धनराजको अग्रता कायमै

  • 1.7K
    SHARES

  • स्याङ्जा क्षेत्र नं २ को मतगणना जारी,धनराजको अग्रता कायमै

    स्याङ्जा,मङ्सिर १५ ।

    स्याङ्जा क्षेत्र नं २ को मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता थप बढाएका छन् । उनले ८८९९ मत पाउँदा एमाले उम्मेदवार पद्मा अर्याल निकै पछि परेकी छन् । 

    अर्यालले ६३८९ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतपरिणामअनुसार २५१० मतले गुरुङ अघि परेका हुन् ।  यस्तै प्रदेशसभा २९१० तर्फ कांग्रेसकै भोजराज अर्याल  १००२४ मतसहित अगाडि छन् । यस्तै एमालेका मोहन प्रसाद रेग्मीले ७२८६ मत पाएका छन् । 

    स्याङ्जा २ : एमालेकी पद्माको वडामै कांग्रेसका धनराजको अग्रता

    १ हजार ६२५ मतले पछि परिन् पद्मा अर्याल,धनराजको फराकिलो अग्रता

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology