Logo मंगलवार, श्रावण १२ गते २०८३
images

१ हजार ६२५ मतले पछि परिन् पद्मा अर्याल,धनराजको फराकिलो अग्रता

१ हजार ६२५ मतले पछि परिन् पद्मा अर्याल,धनराजको फराकिलो अग्रता

  • 2.7K
    SHARES

  • १ हजार ६२५ मतले पछि परिन् पद्मा अर्याल,धनराजको फराकिलो अग्रता

    स्याङ्जा,मङ्सिर १५ ।

    स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।बिहीवार दिउँसो २ बजेसम्मको अपडेटमा धनराजले अग्रता १ हजार ६२५ मतको अग्रता बनाएका हुन् ।

    धनराजले ५ हजार ९८७ मत पाउँदा नेकपा एमालेकी सचिव पद्मा अर्यालले ४ हजार ५०३ मत पाएकी छन् ।निर्वाचन सम्पन्न भएको डेढ सातापछि मात्र गणना शुरू भएको हो ।

    बुथ कब्जा भएको भन्दै पुनः मतदानको माग राखेर एमालेले गणनामा अवरोध गर्दै आएको थियो । निर्वाचन आयोगले तत्काल गणना शुरू गर्न बुधवार निर्देशन दिएपछि बिहीवार बिहानदेखि मत गन्न शुरू भएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology