Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भीम अस्पताल भैरहवामा ५७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

भीम अस्पताल भैरहवामा ५७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

  • 3.6K
    SHARES

  • भीम अस्पताल भैरहवामा ५७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

    बुटवल,कार्तिक ३०-

    रूपन्देहीको भैरहवास्थित भीम अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

    कात्तिक २५ गते कोरोना पुष्टि भएका तिलोत्तमा नगरपालिका–४ का ५७ वर्षीय पुरुषको आइतबार बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.नारायण पोख्रेलले बताए ।

    उनका अनुसार बिरामीलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । उनमा पहिल्यैदेखि उच्च रक्तचाप, प्रोस्टेट र मुटुरोगको समस्या थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology