Logo बिहिवार, आश्विन १ गते २०८३
images

बर्दिया २ (१)मा कांग्रेसका जन्मजय तिमिल्सिना विजयी

बर्दिया २ (१)मा कांग्रेसका जन्मजय तिमिल्सिना विजयी

  • 1.5K
    SHARES

  • बर्दिया २ (१)मा कांग्रेसका जन्मजय तिमिल्सिना विजयी

    बर्दिया,मङ्सिर १२ ।

    बर्दिया निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा (क)मा नेपाली कांग्रेसका उम्मेदवार जन्मजय तिमिल्सिना विजयी हुनुभएको छ । तिमिल्सिनाले १७ हजार २५१ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

    उहाँका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार प्रदेशी चौधरीले १२ हजार १८४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार लहनु थारुले १० हजार ६४३ मत प्राप्त गर्नुभएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology