Logo मंगलवार, श्रावण १२ गते २०८३
images

इलाम–१ : पूर्वप्रधानमन्त्री झलनाथ खनाल पराजित,एमालेका बस्नेत बिजयी

इलाम–१ : पूर्वप्रधानमन्त्री झलनाथ खनाल पराजित,एमालेका बस्नेत बिजयी

  • 2.4K
    SHARES

  • इलाम–१ : पूर्वप्रधानमन्त्री झलनाथ खनाल पराजित,एमालेका बस्नेत बिजयी

    इलाम,मंसिर ११ ।

    नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल पराजित भएका छन् । खनाललाई हराउँदै नेकपा एमालेका महेश बस्नेत विजयी भएका छन् ।

    इलाम–१ बाट खनाल २९५७ मतान्तरले बस्नेतसँग पराजित भएका हुन् । बस्नेतले २४ हजार ३०४ मत प्राप्त गरे । खनालले २१ हजार ८०२ मत पाए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology