Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रतिनिधि सभा तर्फ १५८ क्षेत्रको मत परिणाम सार्वजनिक,सात स्थानको बाँकी

प्रतिनिधि सभा तर्फ १५८ क्षेत्रको मत परिणाम सार्वजनिक,सात स्थानको बाँकी

  • 2.1K
    SHARES

  • प्रतिनिधि सभा तर्फ १५८  क्षेत्रको मत परिणाम सार्वजनिक,सात स्थानको बाँकी

    बुटवल,मङसिर ११ ।

    प्रतिनिधि सभा तर्फको १६५ क्षेत्रमध्ये १५८ वटा क्षेत्रको मत परिणाम आइसकेको छ । रामेछाप १, सुनसरी १, ३, ४, उदयपुर १, धनुषा ४, इलाम १ क्षेत्रको मत परिणाम आउने क्रममा रहेको छ । 

    निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्ममा प्रत्यक्ष तर्फको सबै नजिता आइ सक्ने जनाएको छ । यता बाँकी मत परिणाम तर्फ सुनसरी ४ बाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, इलाम १ बाट झलनाथ खनाल, सुनसरी ३ बाट विजय कुमार गच्छदारको नजिता आउन बाँकी रहेको छ ।

    गणना बाँकी क्षेत्रमा चार स्थानमा काँग्रेस, दुई स्थानमा एमाले र एक स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता रहेको छ ।

    रुपन्देहीका पाँचै क्षेत्रको नतिजा सार्वजनिक,को-कस्ले जिते (सूचीसहित)

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology