Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीका पाँचै क्षेत्रको नतिजा सार्वजनिक,को-कस्ले जिते (सूचीसहित)

रुपन्देहीका पाँचै क्षेत्रको नतिजा सार्वजनिक,को-कस्ले जिते (सूचीसहित)

  • 1.8K
    SHARES

  • रुपन्देहीका पाँचै क्षेत्रको नतिजा सार्वजनिक,को-कस्ले जिते (सूचीसहित)

    बुटवल,मङसिर १० ।

    रुपन्देहीका पाँचैक्षेत्रको मतगणना सकिएको छ । रुपन्देहीमा प्रतिनिधिसभामा एमाले ३ ,राप्रपा १ र लोसपाले १ जितेका छन् ।रुपन्देहीमा ५ वटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्र र प्रदेशसभाको निर्वाचन क्षेत्र १० छन् ।

    लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा कुल जनसंख्या ८ लाख ७४ हजार ६०६ रहेको छ । यहाँ ६ लाख ३८ हजार ९५२ मतदाता रहेका छन् जसमा ३ लाख २७ हजार ४३३ जना पुरुष छन् भने ३ लाख ११ हजार ५११ जना महिला छन् ।

    हेराैँ नतिजा :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology