Logo बिहिवार, आश्विन १ गते २०८३
images

नुवाकोट २ मा कांग्रेस नेता अर्जुन नरसिंह केसी निर्वाचित

नुवाकोट २ मा कांग्रेस नेता अर्जुन नरसिंह केसी निर्वाचित

  • 2.5K
    SHARES

  • नुवाकोट २ मा कांग्रेस नेता अर्जुन नरसिंह केसी निर्वाचित

    नुवाकोट,मंसिर १० ।

    नुवाकोटको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसी निर्वाचित भएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका शुमन बिक्रम पाण्डेलाई पराजित गर्दै केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

    केसीले २८ हजार १०७ मत ल्याएर विजयी हुँदा रास्वपाका पाण्डेले १६ हजार ४७७ मत पाएर दोस्रो भए ।

    एमालेका नारायणप्रसाद खतिवडा १५ हजार ५६१ मतका साथ तेस्रो भए भने राप्रपाका झनक प्याकुरेलले १५७१ मत ल्याएर चौथो भएका छन् ।

    हेराैँ नतिजा :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology