Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाल्पा २ बाट एमालेका ठाकुर गैरे निर्वाचित

पाल्पा २ बाट एमालेका ठाकुर गैरे निर्वाचित

  • 1.4K
    SHARES

  • पाल्पा २ बाट एमालेका ठाकुर गैरे निर्वाचित

    पाल्पा,मङ्सिर ९ ।

    पाल्पा-२ बाट नेकपा एमालेका उम्‍मेदवार ठाकुर प्रसाद गैरे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।एकीकृत समाजवादीका उम्‍मेदवार सोमप्रसाद पाण्डेलाई ३ हजार ९६६ मतान्तरले पराजित गर्दै गैरै निर्वाचित भएका हुन् ।

    गैरेले २७ हजार ८१७ मत पाउँदा एकीकृत समाजवादीका पाण्डेले २३ हजार ८५१ मत ल्‍याए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार सोमप्रसाद गेरै ५ हजार १८० मत मात्र ल्याए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology