Logo बिहिवार, आश्विन १ गते २०८३
images

आइकोनिक युथ फर एनिमलद्वारा सडकका कुकुरहरूको उपचार

आइकोनिक युथ फर एनिमलद्वारा सडकका कुकुरहरूको उपचार

  • 2.8K
    SHARES

  • आइकोनिक युथ  फर एनिमलद्वारा सडकका कुकुरहरूको उपचार

    बुटवल,कार्तिक २९-

    आइकोन युथ एनिमल एनिमल (IYA) ले कुकुर तिहारको अवसरमा सडकका कुकुरहरूलाई उपचार गरेको छ ।  बुटवल ११ रामनगरमा सडक कुकुरहरूलाई  रेबिज भ्याक्सिन ,खाना  खुनाउने, घाइते  कुकुरहरुको उपचार समेत  गरेको  हो । 

    सडकका बेवारिसे कुकुरहरुलाई खाना तथा रेविज विरुद्धकाे भ्याक्सिन वितरण ,घाइते कुकुरलाई उपचार गरको  संस्थाका सस्थापक अध्यक्ष सुरुची खड्का बताइन्  ।

    कार्यक्रममा संस्थाका सस्थापक अध्यक्ष सुरुची खड्का, उपाध्यक्ष राजन गौडेल ,सचिब शंकर पाण्डेय ,सहसचिव मा हेमा पुरी , सुनिता श्रीस ,  सह- कोषध्यक्षमा मधु पौडेल ,गिता कुवर सदस्य दिपेश राज नेपाल ,सल्लाहाकार गोपाल पाण्डे,राजेश गैर जयप्रकाश भट्टराई ,भेट सल्लाहाकार केशव लम्साल,सन्दीप पौडेलको उपस्थिती रहेको संस्थाका सचिब शंकर पाण्डेयले जानकारी दिए ।

    kukurrr.jpg

     साथै कोहि मनकारी व्यक्ति  यस अभियानमा जोडिन चाहेमा वा सडकमा कुनै घाइते असाहय कुकुर देखेमा आफुहरुलाई सम्पर्क गर्न  अभियान्ता राजन गौडेलले सबैलाई अनुरोध गरे ।

    यो अभियान बुटवल १३ जितगढीबाट सुरु गरि,बेल्वास , बुटवल -२, मैनाबगर  ,बुटवल- ११ रामनगरसम्म पुगेकाे हाे । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology