Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मोरङ ६ बाट कांग्रेस नेता डा.शेखर कोइराला निर्वाचित,लालबाबु पराजित

मोरङ ६ बाट कांग्रेस नेता डा.शेखर कोइराला निर्वाचित,लालबाबु पराजित

  • 1.9K
    SHARES

  • मोरङ  ६ बाट कांग्रेस नेता डा.शेखर कोइराला निर्वाचित,लालबाबु पराजित

     विराटनगर,मंसिर ९ ।

    मोरङ क्षेत्र नम्बर ६ बाट नेपालीँ कांग्रेसका नेता शेखर कोइराला निर्वाचित भएका छन् ।

    कोइरालाले नेकपा एमालेका लालबाबु पण्डितलाई हराउँदै निर्वाचित भएका हुन् । उनले ३५ हजार २१८ मत ल्याए भने एमालेका पण्डितले २२ हजार ९३२ मत ल्याएका छन् ।

    यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले ९५७१ मत पाए भने राप्रपाका गोपाल क्षेत्रीले ८८२९ मत पाएका छन् ।गत चुनावको बदला लिंदै कोइराला विजयी भए । २०७४ को निर्वाचनमा यही क्षेत्रबाट लालबाबुले शेखर कोइरालालाई हराएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology