Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देही ३ : बोहरा अघि लागे,खाणपछिपछि,मतान्तर २३१

रुपन्देही ३ : बोहरा अघि लागे,खाणपछिपछि,मतान्तर २३१

  • 1.3K
    SHARES

  • रुपन्देही ३ : बोहरा अघि लागे,खाणपछिपछि,मतान्तर २३१

    बुटवल,मंसिर ८ ।

    प्रतिनिधि सभा निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ मा जारी मतगणनाको पछिल्लो नतिजा प्राप्त भएको छ। पछिल्लो नतिजाअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहरा अघि लागेका छन्। 

    दिपक बोहराले २१ हजार ८ सय २२ मत ल्याएका छन् भने सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाणले २१ हजार ५ सय ९१ मत ल्याएका छन्।

    उनीहरूबीच २३१ मतान्तर छ। बोहरालाई नेकपा एमाले र जसपाको समर्थन रहेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology