Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही २ : ९७५ मतले विष्णु पौडेलको अग्रता

रुपन्देही २ : ९७५ मतले विष्णु पौडेलको अग्रता

  • 1.7K
    SHARES

  • रुपन्देही २ : ९७५ मतले विष्णु पौडेलको अग्रता

    बुटवल,मंसिर ८ ।

    नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीको २ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ९७५ मतले अग्रता लिएका छन् ।हालसम्म ४९ हजार ४९२ मतगणनामा पौडेलले १६ हजार ५९३ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले १५ हजार ६१८ मत पाएका छन् ।

    सत्तारुढ गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापा मथरले १३ हजार ४४४ मत पाएका छन् । अब गणना गर्न बाँकी ३१ हजार ३८८ मत रहेको छ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology