Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाल्पा २ (क) बाट कांग्रेसका वीरबहादुर राना दाेस्राेपटक प्रदेश सभामा बिजयी

पाल्पा २ (क) बाट कांग्रेसका वीरबहादुर राना दाेस्राेपटक प्रदेश सभामा बिजयी

  • 2.3K
    SHARES

  • पाल्पा २ (क) बाट कांग्रेसका वीरबहादुर राना दाेस्राेपटक प्रदेश सभामा बिजयी

    पाल्पा,मङ्सिर ८ ।

    नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर राना प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । रानाले १६ हजार ३९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका पर्शुराम भट्टराईले १३ हजार ९६४ मत ल्याउनुभएको थियो । 

    पाल्पा क्षेत्र नं २ कबाट उम्मेदवार बन्नु भएका राना प्रदेशसभा सदस्यमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनले जनाएको छ ।

    यो प्रदेशमा मङ्गोल नेश्नल अर्गनाइजेसनका लक्ष्मण गाहाले एक हजार ५९७ र राप्रपाका राजु गैरेले एक हजार ५२० मत ल्याउनुभएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology