Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीमा मतगणना जारी,हेरौँ,अहिलेसम्मको मतपरिणाम

रुपन्देहीमा मतगणना जारी,हेरौँ,अहिलेसम्मको मतपरिणाम

  • 1.8K
    SHARES

  • रुपन्देहीमा मतगणना जारी,हेरौँ,अहिलेसम्मको मतपरिणाम

    बुटवल,मंसिर ७ । 

    हेराैँ ताजा मतपरिणाम :

    रुपन्देही क्षेत्र नं १: ९५,९०० खसेकाे मतगणना २५,१६१
     
    छविलाल विश्वकर्मा (सूर्य): ६,२२८
    घनश्याम भुसाल (त्रिभुज): ४,९२२
    नर बहादुर पछाइ(घण्टी): 
    कैलाश गुरुङ (लाउडस्पिकर): 
    धनिराम चौधरी (ढकिया) :४,२४१

    ...................

    रुपन्देही क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यमा ८१,२०२ खसेकाे  मध्ये   ३०,६७५ मतगणना 
    एमाले विष्णुप्रसाद पौडेल (सुर्य )-१०,५१४
    स्वतन्त्र पार्टी गणेश पौडेल (घण्टी )- ९,८६२
    केशव बहादुर थापा (घर)    -७९९१
    सुर्य र  घण्टीकाे मतान्तर  -


    ..................

    रुपन्देही-३ प्रतिनिधिसभाको ९२,७२९ खसेकाे मत  मतगणना
    बालकृष्ण खाण रुख- १५,०७७
    दिपक बोहरा हलो- १४,२०७


    .............
    रुपन्देही ४ मर्चवारमा ७७,०६४ खसेकाे मतमध्ये५८,४०७ गणना
    प्रमोद कुमार यादव नेपाली कांग्रेस-रुख -१७,४०७
    सर्बेन्द्रनाथ शुक्ल लोसपा-साइकल-२१,६९०
    भुपेन्द्र यादव जनमत-११,३०७
    ..................
    रुपन्देही क्षेत्र नम्बर ५ प्रतिनिधि सभामा ८५,७३६ खसेकाे मत ५७,४५५ गणना ,गणना हुन बाँकी २७,९८१ 
    मतगणना 
    बासुदेव घिमिरे (सूर्य) : २५,२११
    भरतकुमार शाह (रुख) : १८,१४२
    भीष्म राना लाैराे :४,५७८

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology