Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुल्मी १ मा २४६ मतसहित कांग्रेस नेता डा.चन्द्र भण्डारीकाे अग्रता

गुल्मी १ मा २४६ मतसहित कांग्रेस नेता डा.चन्द्र भण्डारीकाे अग्रता

  • 2.1K
    SHARES

  • गुल्मी १ मा २४६ मतसहित कांग्रेस नेता डा.चन्द्र भण्डारीकाे अग्रता

    गुल्मी,मंसिर ७ ।

    गुल्मी क्षेत्र न १ मा नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले २४६ ले अग्रता लिएका छन् । प्रतिनिधि सभा सदस्यका लागि डा भण्डारी र एमाले उपमहासचिव प्रदीप ज्ञवाली प्रतिस्प्रर्धामा छन् ।

    डा. चन्द्र भण्डारी ३ हजार १६५ मत पाउँदा एमालेका ज्ञवालीले २ हाजर ९१९ मत पाएका छन्  ।अहिलेसम्म कालीगण्डकी वडा नं. १ हर्मीचौर, २ अर्बेनी, ३ जयखानी, ४ पुर्तिघाट, ५ फोक्सिङकाे मत गणना भएकाे हाे ।

    सूर्य -२,९१९
    रूख -३,१६५
    अन्तर- २४६

    अपडेट :

    डा. चन्द्र भण्डारी - ३२९७

    प्रदिप ज्ञवाली - ३०८५

    मत अन्तर- २१०

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology