Logo बिहिवार, आश्विन १ गते २०८३
images

भारी मतान्तरसहित सिके राउत विजयी,उपेन्द्र यादव पराजित 

भारी मतान्तरसहित सिके राउत विजयी,उपेन्द्र यादव पराजित 

  • 1.4K
    SHARES

  • भारी मतान्तरसहित सिके राउत विजयी,उपेन्द्र यादव पराजित 

    बुटवल,मंसिर ७ । 

    सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) विजयी भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन् ।

    राउतले ३५ हजार ४२ मत ल्याउँदा यादवले १६ हजार ९ सय ६९ मत ल्याएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले ७ हजार ३ सय ४७ मत ल्याएका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology