Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बाग्लुङ १ : राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी प्रतिनिधिसभामा निर्वाचित

बाग्लुङ १ : राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी प्रतिनिधिसभामा निर्वाचित

  • 1.5K
    SHARES

  • बाग्लुङ १ : राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी प्रतिनिधिसभामा निर्वाचित

    बुटवल, मंसिर ७ ।

    बाग्लुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

    बुधबार दिउँसो सकिएको मतगणनामा केसीले २१ हजार ४ सय ५१ मत पाएर जित हात पारेका छन् भने एमालेका सूर्यप्रसाद ठाकुरले १८ हजार ८ सय २५ मत पाए।

    राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १ सय ८२ मत पाएका छन्।

    यसपालिको प्रतिनिधि सभामा जनमोर्चाको यो पहिलो जित हो। ८० वर्षका केसी प्रतिनिधि सभामा हालसम्म निर्वाचित मध्ये सबैभन्दा जेष्ठ नागरिक हुन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology