Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही ३ : गृहमन्त्री खाँणले उछिने राप्रपाका बाेहाेरालाइ

रुपन्देही ३ : गृहमन्त्री खाँणले उछिने राप्रपाका बाेहाेरालाइ

  • 1.7K
    SHARES

  • रुपन्देही ३ : गृहमन्त्री खाँणले उछिने राप्रपाका बाेहाेरालाइ

    बुटवल,मङ्सिर ६ ।

    रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यमा पाँच दलीय गठबन्धनका उम्मेदवार एवं गृहमन्त्री बालकृष्ण खाँणले फेरि अग्रता लिएका छन् ।

    खाँणले ६ हजार ८१० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका दीपक बोहराले ६ हजार ४ सय ५७ मत पाएका छन् । यहाँ खाँण ३५३ मतले अगाडि छन् । यो क्षेत्रमा ९३ हजार ५६७ मत खसेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology