बुटवल,मङ्सिर ६ ।
रुपन्देहीका पाँचै निर्वाचन क्षेत्रमा हिजोदेखि मतगणना जारी रहेको छ ।
रुपन्देही क्षेत्र नं १: प्रतिनिधि सभा सदस्यतर्फ:
छविलाल विश्वकर्मा (सूर्य): २५४२
घनश्याम भुसाल (त्रिभुज): १९६४
नर बहादुर पछाइ(घण्टी): ९५६
कैलाश गुरुङ (लाउडस्पिकर): १३२०
धनिराम चौधरी (ढकिया) :१८७७
...................
रुपन्देही क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यतर्फ:
एमाले विष्णुप्रसाद पौडेल (सुर्य )-४०६९
स्वतन्त्र पार्टी गणेश पौडेल (घण्टी )-४१६९
केशव बहादुर थापा (घर) -३१४२
..................
रुपन्देही-३ प्रतिनिधिसभा सदस्यतर्फ:
बालकृष्ण खाण रुख-५१२४
दिपक बोहरा हलो-६३७३
तुलसी प्रसाद चौधरी ढकिया -४९१
.............
रुपन्देही ४ प्रतिनिधि सभा मतगणना ताजा अपडेट
प्रमोद कुमार यादव नेपाली कांग्रेस-रुख -४०३९
सर्बेन्द्रनाथ शुक्ल लोसपा-साइकल-५३८४
भुपेन्द्र यादव जनमत-३२२१
..................
रुपन्देही क्षेत्र नम्बर ५ प्रतिनिधि सभा
मतगणना
भरतकुमार शाह (रुख) : ८२२२
बासुदेव घिमिरे (सूर्य) : १०२५५
चन्द्रशेखर सोनार लाउड स्पिकर-१३८९
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)