Logo शुक्रवार, श्रावण १५ गते २०८३
images

रुपन्देही–४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्लाको अग्रता कायमै

रुपन्देही–४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्लाको अग्रता कायमै

  • 2.4K
    SHARES

  • रुपन्देही–४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्लाको अग्रता कायमै

    बुटवल,मंसिर ६ ।

    प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत रुपन्देही क्षेत्र नं ४ को मतगणना जारी रहेको छ । रुपन्देहीको कोटहीमाइ गाउँपालिकाको भवनमा जारी मत मतगणनामा प्रतिनिधि सभातर्फ लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले ३९९४ मतसहित अग्रता लिएका छन् ।

    सत्तारुढ गठबन्धनबाट कांग्रेसका प्रमोद यादवले २७६१ मत प्राप्त गरेका छन् । त्यस्तै जनमत पार्टीका भुपेन्द्रपसाद यादवले २११४ मत प्राप्त गरेको निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology