Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही क्षेत्र न २ : घण्टीको अग्रता,सूर्य दोस्रो स्थानमा,घर तेस्राे !

रुपन्देही क्षेत्र न २ : घण्टीको अग्रता,सूर्य दोस्रो स्थानमा,घर तेस्राे !

  • 4.1K
    SHARES

  • रुपन्देही क्षेत्र न २ : घण्टीको अग्रता,सूर्य दोस्रो स्थानमा,घर तेस्राे !

    बुटवल,मङ्सिर ५  । 

    प्रतिनिधिसभातर्फ रुपन्देही–२ को जारी मतगणनामा स्वतन्त्र पार्टीका गणेश पौडेलको अग्रता कायमै छ । ३ हजार २० मत गन्दा घण्टी चिन्हमा उनले १ हजार ९६ मत पाएका छन् ।

    नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ९६४ मत प्राप्त गरेका छन् । घर चिन्हमा सत्ता गठबन्धन दलका साझा उम्मेदवार केशब सुर्यवंशीले ७३२ मत प्राप्त गरेका छन् ।

    अपडेट :

    मङ्सिर ६ गते बिहानको पछिल्लो मतपरिमाण अनुसार गणेश पौडेलले २ हजार ५४४ मत ल्याउँदा  एमाले उम्मेदवार विष्णु पौडेलले २ हजार ३४४ मत ल्याएका छ्न् । 

    यहाँ तेस्रो स्थानमा सत्ता गठबन्धनका जनमुक्ति पाटीका केशवबहादुर थापाले १ हजार ८६१ मत ल्याएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology