Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गोरखा २ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अग्रता

गोरखा २ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अग्रता

  • 1.9K
    SHARES

  • गोरखा २ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अग्रता

    गोरखा,मङ्सिर ५  ।

    गोरखा क्षेत्र नम्बर २ को मतगणनाको प्रारम्भिक नतिजा आएको छ । सोमबार राति प्राप्त मतगणनाको मतपरिणामअनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०० मत गन्दा १३८ मत पाएका छन् ।

    यस्तै एमालेका उम्मेदवार अब्दुस मियाले जम्मा १३ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २८ मत पाएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology